cbkhabar.com
गैंडाकोटको भोक्रोफाँटमा बिजुली पुग्यो
चितवन । नवलपुरको गैंडाकोट नगरपालिका–३ भोक्रोफाँटमा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयहरु हर्षित बनेका छन् । झण्डै ६५ घरधुरी रहेको भोक्रोफाँटमा वुधवार साँझ विजुली बत्ती पुगेपछि स्थानीयमा खुसियाल…