cbkhabar.com
‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करणको घोषणा
गतबर्ष जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण पनि जापानमा नै हुने भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम गर्दै आयोजक सूर्य कर्पोरेसन लिमिटेडले ‘सूर्य इन्टरनेशनल अवार्ड २०१…