cbkhabar.com
सात करोडको लगानीमा भरतपुरमा खुल्यो मुनस्टार होटल, जापानको अनुभव नेपालमा प्रयोग
चितवन,भदौं २४- भरतपुरको हाकिमचोकस्थित बोस्टन रोडमा होटल मुन स्टार सञ्चालनमा आएको छ । जापानमा लामो समय होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका रामप्रसाद गैरेले यहाँ होटल सञ्चालन गरेका हुन् । भर…