cbkhabar.com
विश्वकप छनौटमा नेपालको पहिलो जित, अन्जन बने नायक
काठमाडौं । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले मंगलबार पहिलो जित दर्ता गरेको छ । ताइपेई स्टेडियममा भएको समूह बी तर्फको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरमा २–० ले हरायो । नेपालको जि…