cbkhabar.com
पृथक कार्यशैली र क्षमता भएका तिवारी आइसीसी दौडमा अग्रपंक्तिमा
लन्डन । यही सेप्टेम्बर १४ मा हुन लागेको एनआरएनए यूके निर्वाचनमा आइसीसी सदस्यका उम्मेदवार कृष्ण तिवारीको व्यस्तता निकै बढ़ेको छ । घरपरिवार र व्यापार छाडेर उनी अहिले मतदाताका घर दैलोमा पुगिरहेका छन…