cbkhabar.com
जापानमा शक्तिशाली ताइफुका कारण एकको ज्यान गयो ४० भन्दा धेरै घाइते
टोकियो– रातारात आएको शक्तिशाली ताइफु फाक्साइले भयंकर हावाहुरी र वर्षासहित टोकियोमा निकै क्षति पु¥याएको छ । ताइफुको कारण रेल सेवा सञ्चाल स्थगित भएको छ भने १०० भन्दा धेरै उडान रद्द हुँदा बिहान यात्रु…