cbkhabar.com
सोमबारदेखि काठमाण्डौमा बिजुली बस चल्ने , यस्तो छ रुट–
काठमाण्डौ – सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलि…