एनआरएन जापानको ई-भोटीङको परिणाम यस्तो छ , अध्यक्षमा भण्डारी निर्वाचित ।

गैरआवासीय नेपाली संघ जापानको आजसम्म ई-भोटीङबाट अध्यक्षमा देविलाल भण्डारी ,महासचिवमा जनकविक्रम शाही र वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुनु भएको छ ।

ई-भोटीङको विस्तृत जानकारी ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: