cbkhabar.com
मेयर पराजुलीको विदेश मोह : अष्ट्रेलियाबाट फर्केलगतै जापान
विराटनगरको मुख्य बजारका सडक लथालिंग छन् । सडक तथा नाला निर्माणका लागि खनेर छाडिएका कारण सर्बसाधरणलाई अस्पताल पुग्न पनि समस्या छ । तर, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने निरन्तर विदेश भ्रम…