cbkhabar.com
विद्युत प्राधिकरण टुक्र्याउने प्रस्तावको कर्मचारीद्वारा विरोध
काठमाडौं । सरकारले विद्युत प्राधिकरणलाई टुक्र्याउने तयारी गरेपछि प्राधिकरणभित्र तरंग सिर्जना भएको छ । प्राधिकरण नाफामा जान सुरु गरेलगत्तै सरकारले छिन्नभिन्न पार्न लागेको भन्दै कर्मचारीले असन्तुष्टि…