१९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगु रोगको प्रकोप बढेपछि विभिन्न टोलमा औषधी छर्किने अभियान चलाइएको छ ।
डेंगुको संक्रमण नियन्त्रण गर्न काठमाडौंको लगनटोलमा क्रूपी फाउन्डेसनले कोरियाली सहयोगमा औषधी छर्ने अभियान चलाएको हो । काठमाडौंका अन्य ठाउँमा पनि औषधि छर्ने उक्त संस्थाले जनाएको छ ।
अनलाइनखबर