cbkhabar.com
सेतो पुतलीको प्रकोप : गुम्नसक्छ आँखाको ज्योती !
१९ भदौ, पोखरा । ट्युबलाइटको उज्यालो कोठाभरि थियो । बेडमा सुकमाया (परिवर्तित नाम) की ३८ दिनकी छोरी सुतिरहेकी थिइन् । ट्युबलाइट वरिपरि सेतो पुतली घुमिरहेको थियो । सुकमायाले पुतली धपाउन खोजिन् । पुतली…