cbkhabar.com
विश्वकप छनोट : नेपाल कुवेतसँग ७–० ले पराजित
२० भदौ, काठमाडौं । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ । गएराति कुवेतस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको …