cbkhabar.com
वीरगञ्जमा गोली हानेर एकजना पक्राउ, पेस्तोल र १७ राउन्ड गोली बरामद
१८ भदौ, पर्सा । वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् । उनको साथबाट एक थान पेस्तोल …