‘मिटरब्याजी’ सर्लाहीका श्याम परदेशी पक्राउ

१५ भदौ, सर्लाही । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह परदेशीलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: