cbkhabar.com
महिला संवेदनाका गीत
काठमाडौँ — महिला संवेदनालाई लिएर हेमन्त ओलीले लेखेका गीतको सँगालो श्रोतामाझ आएको छ । ‘अन्तरा’ राजधानीमा शनिबार गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभलगायतले सार्वजनिक गरे । एल्बममा पाँच गीत छन…