एनआरएनए जापानको सह-कोषाध्यक्षमा सचिन श्रेष्ठको उम्मेद्धारी

एनआरएनए जापानको (२०१९-२०२१ ) कार्यकालको सह-कोषाध्यक्षमा

सचिन श्रेष्ठले उम्मेद्धारी दर्ता गर्नु भएको छ ।

सधै झै तपाईहरुको साथ ,सपोर्ट र मायाको लागी फेरी पनी यो एउटा सामाजिक कार्य गर्दै निरन्तर एनआरएनको अभियानमा लागीरहको बताउनु हुने ।
जापानले खोजेको ब्यक्ती बिगत २००८ साल देखी एनआरएनएको साधारण सदस्यमा रही युबाहरुको हक हितमा काम गरिसक्नु भएका जापानवासी नेपाली समुदायमा घुलमिल भैसकेका युबाहरुको आशलाग्दो युवा समाजसेवी सचिन श्रेष्ठ आसन्न २०१९-२०२१ को कार्यकालको सह-कोषाध्यक्ष पदको दाबेदारीको रुपमा उम्मेद्बारी दर्ता गरेकोले विजय गराउन अनुरोध गर्नु भएको छ ।

सचिन श्रेष्ठले संस्थाको सदस्य रहदा पनि एच ब्याण्ड कार्यक्रमको संयोजन गर्दा संस्थालाई १० लाख भन्दा बढी बचत गराएको दावी गर्दै आगामी दिनमा पनि संस्थाको कोषलाई उचाईमा पुराउन लाग्ने बताउनु भयो ।

जापानबासी नेपाली दाजुभाई दिदीबहीनीहरु,पत्रकार, ब्यबसायीहरु,विधार्थी र अग्रजहरुमा साथ,सपोर्ट र मायाको लागीले अनुरोध गरेका छन ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: