cbkhabar.com
जापानमा एक नेपाली विद्यार्थीको आकस्मिक निधन, शब नेपाल पठाउन सहयोगको अपिल
अध्ययनका लागि जापान आएका एक नेपाली युवाको उपचारको क्रममा आकस्मिक निधन भएको छ । निधन हुनेमा बर्दिया जिल्ला घर भई जापानको कानागावा केनमा बसोबास गर्दै आएका २९ बर्षिय रामहरी घिमिरे रहेका छन् । उनको जाप…