बंगलादेश र कतारका लागि राजदूत नियुक्त

११ भदौ, काठमाडौं । बंगलादेश र कतारका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुई राजदूत नियुक्त गरेकी हुन् ।

डाक्टर वंशीधर मिश्रलाई बंगलादेश र डाक्टर नारदनाथ भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मिश्र र भारद्वाजलाई राजदूत नियुक्त गरेकी हुन् ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: