बेहुला झै पञ्चेबाजा घन्काएर रबीलाई एयरपोर्टमा स्वागत गरेपछी भयो यस्तो …..

काठमाडौं – १० दिन हिरासतमा परि रिहाइ भएका पत्रकार रबि लामिछाने राजधानी फर्किएका छन।केहि क्षेन अगाडी त्रिभुवन बिमान स्थलमा पत्रकार संगको भेट संगै रविको समर्थकको पनि भरपुर साथ् देखिएको थियो।रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन।

रबि लामिछाने केहि दिन अगाडी टेलिभिजनबाटै पक्राउ परेका थिए।पुडासैनी प्रकरणकै कारण उनले १० दिन हिरासतमा रहेर आफ्नो जीवन अगाडी लानु पर्यो।रबि आफ्नो समर्थकको अगाडी भाबुक हुदै धन्यबाद दिएका छन हजारौको समर्थनमा रबि आफ्नो निवास पुगेका छन।

१० दिन हिरासतमा परि रिहाइ भएका पत्रकार रबि लामिछाने राजधानी फर्किएका छन।केहि क्षेन अगाडी त्रिभुवन बिमान स्थलमा पत्रकार संगको भेट संगै रविको समर्थकको पनि भरपुर साथ् देखिएको थियो।रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन। रबि लामिछाने केहि दिन अगाडी टेलिभिजनबाटै पक्राउ परेका थिए।पुडासैनी प्रकरणकै कारण उनले १० दिन हिरासतमा रहेर आफ्नो जीवन अगाडी लानु पर्यो।रबि आफ्नो समर्थकको अगाडी भाबुक हुदै धन्यबाद दिएका छन हजारौको समर्थनमा रबि आफ्नो निवास पुगेका छन।

सबलपोस्ट

Leave a Reply

Scroll to Top
%d bloggers like this: