cbkhabar.com
आजदेखि नेपाल–जापान सिधा हवाई सम्पर्क , आज राति २:३० बजे जापानका लागि पहिलो उडान ।
११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न…