cbkhabar.com
एनआरएन जापानको उपाध्यक्ष पदमा नरेन्द्र कुमार बस्नेत (दिनेश)द्वारा उम्मेदवारी घोषणा ।
एनआरएन जापानको (२०१९-२०२१ ) कार्यकालको लागि उपाध्यक्ष पदमा नरेन्द्र कुमार बस्नेत (दिनेश)द्वारा उम्मेदवारी घोषणा गर्नु भएको छ । यस्तो छ उहाँको घोषणा पत्र — आदरणीय जापानवासी नेपाली दाजु-भाई तथा दिदी-…