cbkhabar.com
एनआरएनए जापानको महासचिवमा – वर्तमान सचिव जनक बिक्रम शाहीले उम्मेद्धारी दिने ।
गैरआवासीय नेपाली संघको यतिबेला विश्वभरि नै चुनावी माहोल तातिरहेको छ । यसैबिचमा गैरआवासीय नेपाली संघ जापानको ( २०१९-२०२१ ) कार्यकालको लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । महासच…