cbkhabar.com
नेपाल पत्रकार महासंघ जापानले एनआरएनए उम्मेदवारहरुसंग आईतबार सार्वजनिक वहस कार्यक्रम गर्दै , तयारी पूरा ।
नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी दुई साता भित्र चयन हुन लागेको गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ पदाधिकारीका आकांक्षीहरुसंग आईतबार सार्वजनिक वहस कार्यक्रम गर्दैछ। टोकियो सिनओकुवो स्थ…