cbkhabar.com
चितवनमा ५० बिघा जमिनमा करोडौँको अर्गानिक तरकारी खेती गरिँदै
भरतपुर महानगरपालिका–२४ को जगतपुरमा करोडौँ लगानीमा तरकारी खेती गरिने भएको छ । चितवनमा तरकारी खेतीमा प्रसिद्ध रहँदै आएको पश्चिम चितवनमा केरुङ्गा ताजा तरकारी सहकारीले सामूहिक तरकारी खेतीको अवधारणा ल्य…