cbkhabar.com
खतरा महसुस गरेका रविलाई आइजीपी सर्बेन्द्रले भेटे हिरासतमा, रविलाई भने, ‘असुरक्षित भएको महशुस भएमा सिधै मलाइ फोन गर्नुहोला’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रमम…