विदेशी नागरिकप्रति कठोर बन्दै जापान, एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ विदेशीको भिसा रद्द
टोकियो । जापानले विदेशी नागरिकमाथि गर्दै क्रममा एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ जनाको भिसा रद्द गरिदिएको छ । यसरी भिसा रद्द गरेर आफ्नो देश फर्काइएकामध्ये आधा बढी विद्यार्थीहरू छन्। जापानको अध्या…