cbkhabar.com
पुनःनिर्माणका लागि भारतले नेपाललाई दियो २ अर्ब ४५ करोड
काठमाडौं। भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ। नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा नेपालका लागि भा…