cbkhabar.com
नेपाल एअरलाइन्सको जापान उडानको तयारी पूरा, जनवरीदेखि टोकीयोमा पनि उडान भर्ने तीव्र तयारी ।
काठमाण्डौ – नेपाल वायुसेवा निगमले २९ अगस्ट अर्थात भदौ १२ गतेदेखि जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जनाएको छ । नेपाल वायु सेवा निगमको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर निगमका अध्यक्ष मद…