cbkhabar.com
अलबिदा सुभद्रा अधिकारी / पशुपति आर्यघाटमा रहेको विद्युतिय शव गृहमा उनको दाहासंकार गरियो ।
नेपाली चलचित्रकी सफल कलाकार सुभद्रा अधिकारीको आज निधन भएको छ । उनको आफ्नै निवास डल्लुमा निधन भएको हो । उनी, केही समयदेखि निमोनिया रोगबाट ग्रसित थिइन् । उनको ७२ बर्षको उमेरमा निधन भएको हो । उनको आजै…