cbkhabar.com
एनआरएनए , नागोयाको नयाँ समितिको पहिलो सामाजिक काम रक्तदान
एनआरएनए , नागोया क्षेत्रिय समितिमा नयाँ नेतृत् ले पहिलो सामाजिक काम रक्तदान कार्यक्रम वाट शुरु गरेको छ। सुक्रवार जापानको नागोया सिटीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा एनआरएन…