cbkhabar.com
रवि लामिछानेसहित आरोपित तीन जनालाई अदालत लगियो ।
काठमाडौं, ३१ साउन २०७६ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप…