cbkhabar.com
काठमाडौं नआई ६७ हजार युवाले पाए श्रम स्वीकृति
३० साउन, काठमाडौं । सातवटै प्रदेशबाट सरकारले श्रम स्वीकृति दिन थालेपछि गत आर्थिक वर्ष ०७५/७६ को करिब साढे ६ महिनामा ६७ हजारभन्दा बढी युवाले प्रदेश कार्यालयबाटै श्रम स्वीकृति पाएका छन् । सरकारले गत …