cbkhabar.com
सन् २०२० मा नेपाललाई टेष्ट राष्ट्रसँग खेल्ने अवसर
३० साउन, काठमाडौं । सन् २०२० नेपाली क्रिकेटका लागि एउटा अवसर बन्न सक्छ । त्यो हो टेष्ट मान्यता राष्ट्रसँग क्रिकेट खेल्ने । एसियाली क्रिकेट परिषद् (एसीसी) को सन् २०२० को कार्यतालिकामा राखिएको टी–२० …