cbkhabar.com
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन ।
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बिहान ४ बजे निवासमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनले नेपाली साहित्य जगतलाई तीन दर्जन बढी कृति दिएका छन् । …