cbkhabar.com
नवलपरासीको अरुणखोलामा ट्रक ठोक्कीदा पुल भाँचियो , पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कावासोती, २९ साउन (रासस) नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्ँिकदा प…