cbkhabar.com
कुलमानको चमत्कार : प्राधिकरण ७ अर्ब नाफामा, चुहावट १५ प्रतिशतमा झर्‍यो
काठमाण्डाै – गएको आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा १ सय ४९ प्रतिशत बढी नाफा गरेको …