cbkhabar.com
अन्तर्राष्ट्रिय लगानी नआए निजगढ विमानस्थल सरकार आफैं बनाउँने पर्यटनमन्त्रीको अभिव्यक्ति ।
२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाको राष्ट्रिय …