सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा दिन अस्वीकारBy CB Khabar News Desk / २८ श्रावण २०७६, मंगलवार ११:४७ 2019-08-13 / खेल काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी प्राप्त भएको छ । उनी स्वमयले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।अस्वीकारको कारण भने खुल्न सकेको छैन । Share this:FacebookTwitterTumblrPinterestEmailLike this:Like Loading...