कतारबासी नेपाली यसरी झुमे नेपथ्यसँग ( फोटोफिचर सहित ) सबैको हात-हातमा नेपाली झण्डा थियो ।

कतारबासी नेपाली हिजो सम्पन्न नेपथ्य लाईभ कन्सर्टमा मन खोलेर  झुमेका छन । नेपथ्यको प्रस्तुति भैरहदा सबैको हात-हातमा नेपाली झण्डा थियो । बकर ईदको अवसरमा आयोजित यस कार्यक्रम नेपालमय बनेको थियो ।

लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा नेपथ्य लाईभ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ ।  कार्यक्रममा ब्यान्डका प्रमुख अमृत गुरुङ सहित दस जनाको टिमले प्रस्तुति दिएको थियो ।

फोटो – सन्तोष क्षेत्रि

Leave a Reply

Scroll to Top
%d bloggers like this: