cbkhabar.com
स्वदेश फर्किएपछि प्रधानमन्त्रीले भने : मेरो स्वास्थ्य अवस्था सामान्य छ
२७ साउन, काठमाडौं । सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । स्वदेश फर्किएको करिब दुई घण्टापछि ट्विटरम…