cbkhabar.com
चीन र भारतका खेलाडीलाई पछि पार्दै हाफ म्याराथनमा निमेशले जिते स्वर्ण
नेपाली धावक निमेश गुरुङले चीनमा हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्री विधामा स्वर्ण पदक जितेका छन् । चीनमा जारी विश्व पुलिफायर गेम्समा निमेशले आइतबार भएको १० किलोमिटर क्रस कन्ट्रीमा स्वर्ण पदक जि…