cbkhabar.com
बिक्री हुन छाड्यो सुन, बैंकमा थुप्रियो ७ सय किलो
२५ साउन, काठमाडौं । पछिल्लो एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । मूल्य आकासिँदा विक्री भने निकै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहि…