cbkhabar.com
एनआरएनए जापानको सचिवका लागि नागोया निवासी विष्णुप्रसाद घिमिरेले उम्मेदवारी दिने ।
गैरआवासीय नेपाली संघ जापानको (२०१९-२०२१) कार्यकालको लागि चुनावी माहोल दैनिक जसो बढ़दै ग़ैरहेको छ । यसबिचमा एनआरएन जापानको केन्द्रीय सचिवको लागि नागोयामा व्यबसाय गर्दै आऊनु भएको विष्णु प्रसाद घिमिरे…