cbkhabar.com
मन्त्री ज्यूँ ! सुरुमा यत्ति गर्न सके हाम्रो एयरपोर्ट व्यबस्थित हुनेछ ।
१. एरपोर्टको बाथरूम सफा राख्नुस्। २. च्यातिएको कुर्सि र सोफा हटाउनुस्। ३. गर्मिमा एरपोर्ट भित्र एर कण्डिसन चलाउनुस्। ४. एरपोर्टका स्टाफलाई पसिना नगाउने बनाउनुस्। ५. ऐरपोर्टमा लगेज कलेक्सन गर्ने ठाउ…