मन्त्री ज्यूँ ! सुरुमा यत्ति गर्न सके हाम्रो एयरपोर्ट व्यबस्थित हुनेछ ।

१. एरपोर्टको बाथरूम सफा राख्नुस्।
२. च्यातिएको कुर्सि र सोफा हटाउनुस्।
३. गर्मिमा एरपोर्ट भित्र एर कण्डिसन चलाउनुस्।
४. एरपोर्टका स्टाफलाई पसिना नगाउने बनाउनुस्।
५. ऐरपोर्टमा लगेज कलेक्सन गर्ने ठाउँ ब्यबस्थित गाराउनुस्।
६. संसारमा कहीं पनि एरपोर्टबाट मान्छेलाई x-ray बाट निस्कन पर्दैन। यो हास्यास्पद हो। लाज लाग्दो कुरा हो। यो कु-प्रथा बन्द गर्नोस्।
७. मजदूरलाई बिना चेक बाहिर जान दिनोस्।
८. बिजनेस र फस्ट क्लासको लागि छुट्टै इमिग्रेसन लाइन बनाउनुस्।
९. कर्मचारीलाई इंगलिस बोल्न सिकाउनुस्।
१०. बिदेशी टुरिस्टलाई एरपोर्टमा ज्यादै सजिलो गरि भिसा दिनोस्।भिसाको मसिन बिग्रेको छ। बनाउनुस्।

Photos : onlinekhabar & Google 

साभार : हाम्रो पार्टी (Hamro Party)

https://m.facebook.com/hamropartynepal/

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: