cbkhabar.com
मोना जापानद्वारा आयोजित बार्विक्यू कार्यक्रम भोली , तयारी अन्तिम चरणमा ।
यस वर्ष पनि मोना जापानको बार्विक्यूले निरन्तरता पाएको छ । मोना जापानद्वारा आयोजित बार्विक्यू कार्यक्रम भोली खानागावा केनको खावासाकी सी नाकाहारा मारुकोडोओरी १-४७४ मा हुने आयोजक मोना जापानका महासचिव …