cbkhabar.com
जापानमा रहेका नेपाली विज्ञहरुको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सुरु गरेको जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य अन्र्तगतको पहिलो चरणको नामावली हस्तान्तरण गरिएको छ। नामावली संकलन कार्यका संयोजक आनन्द कोइरालाले …