cbkhabar.com
स्याङजा समाज जापानको आयोजनामा टोकियो र नागोयामा तीज धमाका २०१९ हुने
नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र टोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित …