cbkhabar.com
विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन
अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरील…